नेपालगञ्ज : बाँकेको कोहलपुर नगरपालिकाले करार सेवामा इन्जिनियर पदमा आवेदन माग गरेको छ ।
नगर कार्यपालिकाको असार ९ गतेको निर्णयानुसार नगरपालिकाको कार्यालयको लागी अधिकृतस्तर छैठौं तह इन्जिनियर पदमा १ जनालाई करारमा कर्मचारी पदपूर्ती गर्नका लागि आवेदन माग गरेको हो ।
उक्त पदमा योग्यता पुगेकाले सूचना प्रकाशित भएको १५ दिन भित्रमा नगर कार्यपालिकाको कार्यालयमा कर्मचारी प्रशासन उपशाखामा दरखास्त दिनुहुन जनाएको छ ।
2024-09-05
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार