Listen LIVE

मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुझाइयो

बर्दिया : बर्दिया प्रहरीले हराएको मोबाइल फेला पारेर सम्बन्धित मोबाइल धनीलाई हस्तान्तरण गरेको छ । 

गत फागुन १२ गते बर्दियाबाट मोबाइल हराएको भन्दै परेको निवेदनका आधारमा खोजतलास गर्ने क्रममा उक्त मोबाइल फेला पारिएको प्रहरीले जानकारी दिएको छ ।

फेला पारिएको मोबाइललाई आबश्यक प्रक्रिया पूरा गरेर आज मोबाइल धनीलाई बुझाइएको बर्दिया प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया