नेपालगञ्ज : लागुऔषधसहित बाँकेमा दुई जना पक्राउ परेका छन् । जुम्ला चन्दननाथ नगरपालिका–९ बस्ने २२ वर्षीय केशव गिरी र बाँके जानकी गाउँपालिका–५ बस्ने ४० वर्षीय मुराद खाँ लागुऔषधिसहित पक्राउ परेका हुन् ।
नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदोबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम सहित दुबै जनालाई पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिएर यसबारेमा थप अनुसन्धान गरिएको प्रहरीको भनाई छ ।
2025-01-02
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार