नेपालगञ्ज : लागुऔषधसहित बाँकेमा दुई जना पक्राउ परेका छन् । भारतको वहराइच जि–थाना नानपारा वस्ने वर्ष ४४ को सब्विर अहमद खान र नेपालगञ्ज ४ बस्ने २५ वर्षीय बल्लु हलुवाई खैरोहेरोइनसहित पक्राउ परेका हुन् ।
खानको साथबाट १५० ग्राम खैरोहेरोइन फेला पारी प्रहरीले पक्राउ गरेको हो ।
सोधपुछ तथा अनुसन्धानका क्रममा खानको फोन सम्पर्कमा रहेका हलुवाईलाई समेत पक्राउ गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।
2024-10-08
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार