Listen LIVE

नेपालगञ्जको एक मार्टमा आगलागी

नेपालगञ्ज : नेपालगञ्जको एक मार्टमा आगलागी भएको छ । गएराति साढे ७ बजे नेपालगञ्ज उपमहानगरपालिका–१२ स्थित वेस्टर्न मार्टमा आगलागी भएको हो ।

आगो लागेपछि नेपाली सेनाको बज्रदल गण घटनास्थलमा खटिएको थियो। उक्त गणको टोलीले प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय निकायसँग सहकार्य गरी राति साढे ९ बजे आगो नियन्त्रणमा लिएको हो ।

आगलागीको यकिन कारण खुलिसकेको छैन ।

प्रतिक्रिया