नेपालगञ्ज : बाँकेको नेपालगञ्जस्थित बागेश्वरी मन्दिरमा यक्ष र मोक्ष प्राप्तिको आशामा यस बर्ष पनि करिब डेढ सय धर्मावलम्बीले जिब्रो छेडेका छन् ।
बडा दशैँको नवमी र चैते दशैँको नवमीको दिनमा ठूलो सङ्ख्यामा फलामको त्रिशूलले जिब्रो छेडेर बागेश्वरी माताको दर्शन गर्ने चलन छ ।
नेपालगञ्ज उपमहानगरपालिका १८ कारकाँदोका रामसुहावन यादव परापूर्वकालदेखि चलेको परम्परालाई धान्नको लागि र नेपालगञ्ज २१ का नानबाबु बडहीले भाकल पूरा होस् भनेर जिब्रो छेडेर बागेश्वरीको दर्शन गर्ने गरेको बताए ।
2025-10-02
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार