नेपालगञ्ज : जिल्ला प्रहरी बाँकेले अवैध रुपमा नदिजन्य पदार्थ ओसारपसार गर्ने दुई वटा टिपरलाई नियन्त्रणमा लिएको छ ।
आज बिहानै बाँके प्रहरीले डुडुवा गाउँपालिका–५ स्थित मिलन चोकबाट अवैध रुपले नदिजन्य पदार्थ लोड गरेर आउँदै गरेका दुई वटा टिपरलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।
बाँके प्रहरीका अनुसार भे १ क १८१६ र भे १ क १८६१ नम्बरका टिपरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ ।
2025-03-05
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार