बर्दिया : बर्दियाको गुलरिया नगरपालिका वडा नं ४ बेलौलीमा बिहिबार राति करिब १२ बजे लाइन सट भएर स्थानीय रमेश गोडियाको घर किनारको घुम्ति पसलमा आगलागी भएको छ ।
उक्त आगलागीले घुम्तिमा रहेको सम्पूर्ण किराना सामान जलेर नष्ट भएको छ प्रारम्भिक अनुमान अनुसार, करिब २ लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको बताइएको छ ।
स्थानियवासीका अनुसार, आगलागीबाट सम्पूर्ण गाउँमा आघात परेको छ। यो सम्पुर्णको जिम्मेवारि नेपाल बिद्युत प्राधिकाण गुलरिया शाखाले लिनु पर्ने स्थानिकको माग छ ।
2024-11-15
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार