नेपालगञ्ज : बाँकेको नेपालगञ्ज उप–महानगरपालिका वडा नं. ४ बसपार्क नजिकै एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।
आज बिहान अन्दाजी ६ बजेको समयमा अन्दाजी उचाई ५.३ फिट, बर्ष गहु गोरो र अन्दाजी ३० बर्षको रातो टि–सर्ट, कालो जिन्स पाईन्ट लागएको लामो कापल पालेको पुरुष मृत अवस्थामा फेला परेका हुन् । प्रहरीका अनुसार, उनको पहिचान खुलेको छैन ।
उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
2024-10-11
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार