Listen LIVE

बाँकेमा कला केन्द्र गठन

नेपालगञ्ज : बाँकेका कलाकर्मीको भेलाले बाँके कला केन्द्रको तदर्थ समिति गठन गरेको छ । तदर्थ समितिको अध्यक्षमा सुन्दर गुरुङ छन् । सदस्यमा जितबहादुर थापा, गणेश विष्ट, अनिता विक, ऋतु सिंह, अर्चना, मदन लामा, वीरेन्द्र यादव, भगतराम थारू, मिलन गुरुङ, जिनु हक, खेगेन्द्र गौतम र नितेश विक छन् । भेलाले १३ जनाको सल्लाहकार कमिटीसमेत गठन गरेको छ ।

प्रतिक्रिया