Listen LIVE

लागुऔषधसहित बाँकेमा एक जना पक्राउ

नेपालगञ्ज : लागुऔषधसहित बाँके प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नेपालगञ्ज १ प्रगती टोलबाट सोही ठाउँ बस्ने २९ वर्षीय चुनचुन पासीलाई १०६ ग्राम ९८० मिलिग्राम ब्राउनसुगरसहित प्रहरीले पक्राउ गरेको हो ।

उक्त सम्बन्धमा थप अनुसंधान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया