काठमाण्डौ : जेन–जी आन्दोलनका क्रमम मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।
प्रहरी प्रधान कार्यालय नक्सालले जेन–जी आन्दोलनमा मृतकको संख्या ५१ पुगेको जनाएको छ । प्रहरीका अनुसार मृतकहरुमा काठमाडौं उपत्यका र अन्य जिल्लाहरुको पनि जोडिएको छ ।
आन्दोलनका क्रममा तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
2025-09-12
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार