Listen LIVE

लुम्बिनी सरकारद्वारा तीजको दिन सार्वजनिक विदा

नेपालगञ्ज : लुम्बिनी प्रदेश सरकारले हरितालिका तीजको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । 

लुम्बिनी प्रदेश सरकार (मन्त्रीपरिषद) को २०८० चैत २० गतेको निर्णय अनुसार आगामी भदौ २१ गते शुकवारका दिन हरितालिका (तीज) ब्रतको अवसरमा लुम्बिनी प्रदेशभर सार्वजनिक विदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । 

उपसचिव राजेन्द्र प्रसाद पन्थीले आज एक सूचना निकालेर सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिए ।

प्रतिक्रिया