नेपालगञ्ज : अबैध रुपमा भारतबाट ल्याएको सामान बाँके प्रहरीले बरामद गरेको छ ।
नेपालगन्ज १० आदर्शनगर स्थित खटिएको प्रहरी टोलीले अबैध रुपमा ल्याएको अन्दाजी मुल्य २ लाख २० हजार २ सय ६५ रुपैया बराबरको कुर्ता सुरवाल, चप्पल, जेन्स कुर्तासुरवाल लगायतका मालसामानहरु बरामद गरेको हो ।
बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्ज पठाईएको छ ।
2024-09-04
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार