नेपालगञ्ज : सगरमाथा गन्तव्य राष्ट्रिय दैनिक तथा सगरमाथा गन्तव्य डटकम द्वारा नेपाल पत्रकार महासंघमा नवनिर्बाचितहरूलाई शुक्रबार नेपालगञ्जमा सम्मान गरेको छ ।
सम्मान कार्यक्रममा सगरमाथा गन्तव्य राष्ट्रिय दैनिक तथा सगरमाथा गन्तव्य डटकमका प्रकाशक एव प्रधान सम्पादक कृष्ण जिसीले नेपाल पत्रकारमहासंघ बाँके र प्रदेश समितिमा नवनिर्बाचित पदाधिकारी, सदस्य केन्द्रीय, परिषद सदस्य, प्रदेश परिषद सदस्यहरूलाई मायाको चिनो प्रदान गरि सम्मान गरेका हुन् ।
कार्यक्रममा सगरमाथा गन्तव्य राष्ट्रिय दैनिक तथा सगरमाथा गन्तव्य डटकमका प्रकाशक एव प्रधान सम्पादक कृष्ण जिसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
2024-12-20
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार