कञ्चनपुर : कञ्चनपुरमा करेन्ट लागेर कैलालीकी एक युवतीको मृत्यु भएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–७ खैरेनीका रामकुमार थापाको घर निर्माण गर्ने क्रममा कैलालीको लम्कीचुहा नगरपालिका–४ बस्ने २८ वर्षीया मनिका कठरीयाको मृत्यु भएको हो ।
सरिया उठाउने क्रममा बिजुलीको हाइ–टेन्सन तारमा छुन गई करेन्ट लागेर घाइते भएकी कठरीयाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
2024-12-27
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार