नेपालगञ्ज : नेपालगञ्जस्थित उच्च सरकारी वकिल कार्यालयमा गएराती भएको लुटपाटमा भारतीय नागरिक संलग्न रहेको प्रमाण भेटिएको छ ।
बुधबार बिहान कार्यालयका कर्मचारीले उक्त कार्ड फेला पारेका हुन् । प्रत्यक्षदर्शी स्थानीयका अनुसार नेपालगञ्जका अधिकांश सरकारी कार्यालयका सामान लुटपाट भएको छ ।
नेपाली सेना परिचालन भएपछि आगजनीको शृङ्खला रोकिए पनि लुटपाट भने भएको छ ।
2025-09-10
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार