बर्दिया : बढैयाताल गाउँपालिका–३ लक्ष्मी राइस मिल नजिक भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।
बढैयातालबाट भोलागौढीतर्फ आउँदै गरेको भे३ प ४६९१ नम्बरको मोटरसाइकल तीव्रगतिका कारण दुर्घटना हुँदा बाँके बैजनाथ गाउँपालिपा–८ का अन्दाजी २५ वर्षका राम किशुन थारुको मृत्यु भएको ट्राफिक प्रमुख सुदिपकुमार खड्काले जनाए ।
तीव्रगतिको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किन पुग्दा गम्भीर घाइते भएका थारुको उपचारको क्रममा जिल्ला अस्पताल गुलरियामा मृत्यु भएको ट्राफिक प्रमुख खड्काले जनाए ।
2024-10-08
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार