नेपालगञ्ज : भारतबाट ल्याइदै गरेको ब्राउन सुगरसहित एक युवकलाई बाँके प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार शनिबार साँझ नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनहाबाट प्रहरीले ८ सय मिलिग्राम ब्राउन सुगरसहित कोहलपुर–५ एन.सि.सी. चोकका २५ वर्षीय सुरेश मल्ललाई पक्राउ गरेको हो।
भारतको रुपइडिहाबाट ब्राउन सुगर लिएर आउने क्रममा मल्ललाई पक्राउ गरेर थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
2025-06-01
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार