नेपालगञ्ज : नेपालगञ्जमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । नेपालगञ्ज १० औद्योगिक क्षेत्र अगाडीसुर्खेत रोडमा बाटोको बिच भागमा अन्दाजी ५०–५५ वर्षीय पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
मृतकको पहिचान नखुलेको प्रहरीले जनाएको छ । भने चिन्नुहुने ब्यक्तिले जिल्ला प्रहरी कार्यालय बाँकेमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ ।
2025-06-16
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार