नेपालगञ्ज : न्यौपाने समाज बाँकेले विजया दशमी–२०८२ का अवसरमा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
नेपालगञ्जको न्युरो अस्पतालको हलमा आयोजित कार्यक्रममा समाज बाँकेका अध्यक्ष हरिप्रसाद न्यौपानेको सभापतित्व रहेको थियो । कार्यक्रममा शुभकामना आदानप्रदानसँगै समाजको विधान तयारी र दर्ता प्रक्रियासम्बन्धी विषयमा गहन छलफल गरिएको समाजले जनाएको छ ।
कार्यक्रममा बाँके जिल्लाका विभिन्न पालिकामा रहेका न्यौपाने समुदायका सदस्यहरूको सहभागिता रहेको थियो ।
2025-09-27
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार