नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ का वडाध्यक्ष दिपक कुमार बर्माले आफ्नो जन्मदिनको अवसरमा सामाजिक उत्तरदायित्व निर्वाह गरेका छन् ।
वडाध्यक्ष बर्माले आफ्नो जन्मदिनको उपलक्ष्य पारेर मानवसेवा आश्रममा आश्रित सबैजनालाई बिहानको खाना खुवाएका छन् । साथै उनले आश्रममा ५६ थान ब्ल्यान्केटसमेत सहयोग गरेका छन् ।
2024-10-11
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार