Listen LIVE

शिखा जिल्लास्तरीय पौडी प्रतियोगिता हुने

नेपालगञ्ज : बाँकेको कोहलपुरस्थित शिखा एकेडमीमा चैत्र २३ गतेदेखि प्रथम शिखा जिल्लास्तरीय पौडी प्रतियोगितासञ्चालन हुने भएको छ । शिखा एकाडेमीको आयोजना र नेपालगञ्ज पौडी क्लबको समन्वयमा प्रतियोगिता सञ्चालन हुने भएको हो ।

प्रतियोगितामा जिल्लाका १५ वटा बिद्यालयको सहभागिता रहने एकेडमीले जनाएको छ । २६ इभेन्टमा ६५ जना बिद्यार्थी सहभागी हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

प्रतिक्रिया