गुल्मी : आगलागीबाट गुल्मीको चन्द्रकोट गाउँपालिकाव –५ धुवाखर्कका ४५ बर्षिय श्रीकृष्ण शर्माको गोठ जलेर नष्ट भएको छ । दुई तले कच्ची गोठमा अचानक आगलागी हुँदा एउटा पाडो र एउटा बाख्रा जलेर मरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।
आगलागीबाट काठपात साथै जस्तापाता समेत जलेर अनुमानित दुई लाख बराबरको क्षति भएको सारुले बताए ।
2026-03-19
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार