नेपालगञ्ज : बाँकेको खजुरास्थित इलाका प्रहरी कार्यालय धनौलीले फेला परेको मोबाइल, ब्याग र रकम सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।
आज बिहान खजुरा गाउँपालिकाको १ नम्बर बजारदेखि एफ गाउँ जाने क्रममा सुर्खेतको वीरेन्द्रनगर–५ की २५ वर्षीया पुनम रसायलीले हराएको मोबाइल लगायतका सामग्रीको खोजतलास गर्ने क्रममा फेला पार्दै पुनमलाई आज इलाका प्रहरी कार्यालय फिर्ता गरेको हो ।
इलाका प्रहरी कार्यालय धनौलीका अनुसार हराएको पुनमको ब्याग, स्याम्सुङको मोबाइल र ४ हजार रुपैयाँ आजै हस्तान्तरण गरेको जानकारी दिएको छ ।
2025-06-16
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार