Listen LIVE

जेनजी प्रदर्शन : प्रहरीको गोली लागी एकको मृत्यु, दर्जनौँ घाइते

काठमाण्डौ : राजधानीमा जारी जेनजी पुस्ताको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचाररत क्रममा उनको मृत्यु भएको अस्पतालका निर्देशक डा. मोहन रेग्मीले जानकारी दिए । उनका अनुसार हाल अस्पतालमा करिब ७०–८० जना घाइतेको उपचार भइरहेको छ ।

मृतकको परिचय खुल्न बाँकी रहेको र विस्तृत विवरण अझै आउन बाकी छ ।

प्रतिक्रिया