नेपालगञ्ज : ज्ञनोेदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको आयोजनामा निबन्ध लेखन प्रतियोगिता हुन लगेको छ । ६०औं बाल दिवसको अवसरमा आधारभूत तह कक्षा १–५ सम्म विद्यार्थीहरूको निबन्ध लेखन प्रतियोगिता हुन लागेको हो ।
ज्ञनोदय सामुदायिक पुस्तकालयका सचिव एकराज शर्माले प्रतियोगितामा सहभागी गराउन सबै विद्यालयका प्रअ र विद्यार्थीहरूलाई जानकारी गराईएको बताए । थप जानकारीका लागि ज्ञनोदय पुस्तकालयमा सम्पर्क गर्नुहुन सचिव शर्माले बताए ।
2024-09-12
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार