Listen LIVE

बाँकेमा पाँच लाख बढीको अवैध सामान बरामद

नेपालगञ्ज : भारतबाट अवैधरुपमा भन्सार छलेर ल्याइएको सामान बाँके प्रहरीले बरामद गरेको छ ।

नेपालगञ्ज २३ र जानकी ३ स्थित भारतबाट अबैधरुपमा भन्सार छलि चोरी पैठरी गरी ल्याएको एमसीबि केपलर, लत्ताकपडा र ढिवानीमा प्रयोग भएको साधन सहित अन्दाजी मुल्य पाँच लाख उन्पचास हजार तीन सय पन्चाब्बे रुपैयाँ बराबरको सामान बरामद गरिएको बाँके प्रहरीले ।

उक्त सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय नेपालगञ्जमा बुझाइएको छ ।

प्रतिक्रिया