Listen LIVE

नुवाकोटमा एअर डाइनेस्टीको हेलिकप्टर दुर्घटना, चार जनाको मृत्यु

काठमाण्डौ : नुवाकोटमा एअर डाइनेस्टीको हेलिकटर दुर्घटना भएको छ । शिवपुरी(७ सूर्यचौर डाँडामा हेलिकप्टर ठोक्किएको नुवाकोटका एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।

उनले स्थानीय र प्रहरी घटनास्थलमा पुगिसकेको जानकारी दिए । दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । बुधबार काठमाडौंबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको जहाज दुर्घटना भएको हो ।

प्रतिक्रिया