Listen LIVE

अवधीपत्रकार संघद्वारा श्रद्धाञ्जली सभा

नेपालगञ्ज : अवधी पत्रकार संघ नेपालका केन्द्रीयमहासचिवपत्रकार गुरुमुरत यादवको आमास्वर्गिय चमेलायादवको १३औँ पुण्यतिथीमा श्रद्धाञ्जली सभागरिएको छ । 

नरैनापुर गाउँपालिका वडा नम्बर–५ जमुनाहास्थित घरमाअवधीपत्रकार संघको टिम पुगेर सभामार्फत सम्बेदनाव्यक्त गरेको छ । संघका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्र, वरिष्ठ उपाध्यक्ष विनय दिक्षित, केन्द्रीय सदस्य दिपक गुप्ता, बाँके शाखाका पुर्ब अध्यक्ष चन्द्रेश्वर त्रिपाठी, नेपाल प्रेस युनिय बाँकेका उपायक्ष कमलखत्री लगायतले मृतक आमाप्रति दिवांगत आत्माको चिरशान्तिको कामनागर्दै समबेदना व्यक्त गरेका थिए । 

९०वर्षीय यादवको असार १९ गते बुधबार रातीबाँके, नरैनापुर गाउँपालिका वडा नम्बर–५ जमुनाहास्थित घरमा निधनभएको थियो ।

प्रतिक्रिया