नेपालगञ्ज : इन्जिनियर्स दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ । नेपाल इन्जिनियर्स एशोसिएसन लुम्बिनी प्रदेशको आयोजनामा आज रक्तदान कार्यक्रम गरिएको हो ।
नेपाल इन्जिनियर्स एशोसिएसन लुम्बिनी प्रदेश सभापति इन्जिनियर महेश्वर लम्सालको विशेष उपस्थितिमा आयोजना गरिएको रक्तदान कार्यक्रमको संयोजन इन्जिनियर रुपेश परियारले गरेका छन् । सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित रक्तदान कार्यक्रममा ५० जनाको रगत संकलन गर्ने उद्देश्य रहेको इन्जिनियर सुरेन्द्र बोहराले बताए ।
बोहराले रगत अभावलाई केही हदसम्म पूर्ति गर्ने उद्देश्य रहेको बताए ।
2025-07-17
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार