नेपालगञ्ज : बाँकेमा भारतबाट अबैध रुपमा भन्सार छलि ल्याइएको सामान बरामद गरिएको छ । भारतबाट अबैध रुपमा भन्सार छलि ल्याइएको सामान नेपालगञ्ज २ बागेश्वरी मन्दिर नजिकैबाट बरामद गरिएको हो ।
बच्चाको सुट, टिसर्ट, काचो कपडा अन्दाजी मुल्य ६ लाख ५७ हजार ५० बराबरको सामान फेला पारी प्रहरीले बरामद गरेको हो । उक्त बरामदका सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय नेपालगञ्जमा बुझाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
2024-07-27
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार