नेपालगञ्ज : नेपालगञ्जमा पशुचौपाया छाडा छाड्ने प्रवृत्ति अझै हट्न सकेको छैन । पशुचौपाया दुध दिउञ्जेल तथा उपयोग गरुन्जेल राख्ने तर उपयोग हुने अवस्था नरहेपछि जथाभाबी छाड्ने प्रवृत्ति कायमै छ । यसले यहाँका मुख्य बजार तथा बस्तीहरूमा चुनौती थपिँदै गएको छ ।
छाडा पशुचौपाया व्यस्थित गर्ने सवालमा नेपालगञ्ज उपमहानगरपालिकाले चासो नै दिन सकेको छैन् । नेपालगञ्ज नगरमा जडान गरिएका सोलारवत्ती पनि बल्दैनन् । जस्का कारण रातीको समयमा दुर्घटना झन हुने गरेका छन् ।
2024-07-27
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार