कोकाकोलाले नेपालमा ५ करोड डलरको लगानी गर्ने तयारी गरेको छ। द कोकाकोला कम्पनीको ग्लोबल पब्लिक पोलिसीका उपाध्यक्ष माइकल गोल्जम्यानले नेपालमा ५ करोड डलर (६७००००००००) ग्रिनफिल्ड इन्भेष्टमेन्ट (पूर्णनयाँ परियोजनामा लगानी) गर्न लागेको जानकारी दिएका हुन्। अर्थमन्त्रीले वर्षमान पुनसँगको भेटमा सरकारले जग्गा प्राप्ति लगाएतका क्षेत्रमा सहजीकरण गरेर कोकाकोलाले नेपालमा ५ करोड डलरको लगानी गर्ने गरी आन्तरिक तयारी गरिरहेको गोल्जम्यानले बताए।
2024-04-17
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार