Listen LIVE

बाँकेमा भन्सार छलिको सामान बरामद

नेपालगञ्ज : बाँकेमा अवैध रुपमा भन्सार छलिको ल्याइएको सामान बरामद गरिएको छ ।

नेपालगञ्ज १ र २ स्थित भारतबाट अबैध रुपमा भन्सार छलि ल्याएको कपडा, चिनी, डिउ अन्दाजी मुल्य तेत्तिस हजार एक सय बराबरको सामान फेला पारी प्रहरीले बरामद गरेको हो ।

बरामद सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय नेपालगञ्ज पठाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया