Listen LIVE

पत्रकार महासंघ बाँकेको साधारण सभा नेपालगञ्जमा शुरु

नेपालगञ्ज : नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाँकेको १४ औं साधारण सभा एवं अधिवेशन नेपालगञ्जमा शुरु भएको छ ।

महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको सभापतित्व एवम नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टको प्रमुख आतिथ्यतामा साधारण सभा शुरु भएको हो ।

साधारण सभाको उद्घाटन शत्रमा विभिन्न व्यक्तिले मन्तब्य व्यक्त गरेका छन् ।

प्रतिक्रिया