नेपालगञ्ज : बाँके प्रहरीले १ लाख बढीको भन्सार छलीको सामान बरामद गरेको छ ।
बाँकेको जानकी गाउँपालिका वडा नम्बर १ पाचपोखरास्थित भारतबाट अबैध रुपमा भन्सार छलि ल्याएको कुर्ता सुरुवाल, सुर्ति, दुधको पाउडर, मोविल अन्दाजी मुल्य एक लाख सत्र हजार नौ सय चौहत्तर मूल्य बराबरको सामान फेला पारी प्रहरीले बरामद गरेको हो ।
बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि भन्सार कार्यालय नेपालगञ्जमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
2024-07-25
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार