जुम्ला : जुम्लामा अवैध हतियार सहित एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार जुम्लाको गुठिचौर गाउँपालिका–१ घर भई हाल पातारासी गाउँपालिका–५ लासी बजारस्थित मोटरसाइकल ग्यारेज भएका अन्दाजी ३२ वर्षका सूर्य बहादुर महतारालाई अवैध हातहतियार सहित पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक छेदीलाल कामतीका अनुसार गुठिचौर गापा एक मौरे लेकस्थित जुम्लादेखि डोल्पा जाने कच्ची सडक खण्डको ५० मिटर तल पश्चिमतर्फको भिरालो जमिनको ढुङ्गाको ओढारभित्र बन्दुक भेटिएको हो ।
2024-08-26
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार