बर्दिया : बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं.९ खौराह खोलाको बीच टापुमा एक पुरुषको शव फेला परेको छ ।
लाश सडेको अवस्थामा शरिरमा कपडा नभएको, अनुहार नचिनिने अवस्था रहेको अन्दाजी बर्ष ५० को जस्तो देखिने पुरुषको शव सोमबार फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।
प्रहरीका अनुसार शवको पहिचान खुलेको छैन, उक्त शव हाल बर्दिया जिल्ला अस्पताल गुलरियाको शव घरमा राखिएको छ ।
2024-07-09
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार