जुम्ला : यतिखेर जुम्लाका हिमानदी र तिलानदी छेउछाउमा रैथाने मार्सी धान रोप्न भ्याइनभ्याइ छ । भौगोलिक अवस्था र सिंचाइ सुविधाअनुसार गत चैत १२ गतेदेखि धानको बीउ राख्न थालेका जुम्ली किसान मार्सीधान रोप्न व्यस्त छन् ।
हिमानदीको नाग्मादेखि हाटसिञ्जासम्म र नाग्मादेखि त्रिवेणी हुँदै पताराशीसम्म तिलानदीका वरपरका पनि मार्सी रोप्ने चटारो छ । नेपाल सरकारले मार्सी चामललाई ब्रान्डिङ गरी खरिद गर्न थालेपछि किसान उत्साहित छन् । जुम्लाको अर्गानिक मार्सी, कागुनो, फापर, चिनो, सिमीलाई रारा आउने पर्यटकहरूले पनि खरिद गरी लैजाने गरेका छन् ।
2024-06-28
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार