नेपालगञ्ज : समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज ज्ञानोदय माध्यमिक विद्यालय नेपालगञ्जका विद्यार्थीहरुलाई अवलोकन गराइएको छ ।
ज्ञानोदय माध्यमिक विद्यालय कक्षा ७ मा अध्ययनरत करिब ५० जना बिद्यार्थीहरु जिल्ला प्रहरी कार्यालय बाँकेको प्रत्यक्ष अवलोकन गरेका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक नविन शर्माले प्रहरीको इतिहास, काम कर्तब्य लगायतका बिषयमा प्रशिक्षण प्रदान गर्नुका साथै विद्यार्थीहरुबाट प्राप्त जिज्ञासाहरुमा अन्तक्रिया समेत गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक नविन शर्माले जानकारी दिए ।
2024-08-23
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार