Listen LIVE

बाँकेमा एक जना मृत अवस्थामा फेला

नेपालगञ्ज : बाँकेमा एकजना मृत अवस्थामा फेला परेका छन् । जानकी गाउँपालिका–४ किरणनाला खोलामा एक जना मृत अवस्थामा फेला परेका हुन् ।

जानकी गाउँपालिका–४ गौरीनगर बस्ने ५७ वर्षीय स्वर्ण सिंह थापा बुधबार मृत अवस्थामा फेला परेका हुन् । उक्त सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया