नेपालगञ्ज : बाँकेमा डुबेर एक किशोरको मृत्यु भएको छ । डुडुवा गाउँपालिका–५ लडिया घाटस्थित डुडुवा खोलामा पौडी खेल्ने क्रममा डुबेर किशोरको मृत्यु भएको हो ।
नेपालगञ्ज उपमहानगरपालिका–६ फुल्टेक्रा बस्ने १५ वर्षीय भुपेन्द्र रानाको आज दिउँसो मृत्यु भएको बाँके प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
2024-07-23
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार