सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर–१३ स्थित करेखोला बस्ने खम्म बुढाको कच्ची घर वर्षातको कारण भत्किँदा च्यापिएकी शुशिला बुढाको उद्धार गरिएको छ ।
प्रहरीले करिब १५ बर्षकी बुढाको सकुशल उद्धार गरी थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पुर्याईएको छ ।