नेपालगञ्ज: ग्रो ग्रीन प्रोजेक्टअन्तर्गत साइन रेसुङ बैकले बृक्षारोपण गरेको छ । बैंकको नेपालगञ्ज शाखाले इलाका प्रहरी कार्यालय जमुनाहाको प्रागंणमा बृक्षारोपण गरेको हो ।
प्रोजेक्ट अन्तर्गत विभिन्न प्रजातिका विरुवा रोपिएको बैंकले जनाएको छ । कार्यक्रममा बैंकका कर्मचारी, इलाका प्रहरी कार्यालयका इञ्चार्ज र प्रहरी कर्मचारी लगायत विभिन्न व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

ग्रो ग्रीन प्रोजेक्ट अभियानअन्तर्गत गरिएको बृक्षारोपणमा नीम, शितलचीनी, धुपी, अम्बा, अमला लगायत विभिन्न प्रजातिका ९० थान विरुवा रोपिएको साइन रेसुङा बैंक नेपालगञ्ज शाखाले जनाएको छ ।
2024-08-17
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार