नेपालगञ्ज : कोहलपुर नगरपालिकाले अधिकृतस्तर छैठौं तहको मेडिकल अधिकृतको पदपूर्तिका लागि आवेदन माग गरेको छ ।
पालिकाले मेडिकल अधिकृत पदमा करारमा कर्मचारी पदपूर्ति गरिने भएकाले दरखास्त माग गरिएको हो ।
यो सँगै नगरपालिकाले तेस्रो पटक सूचना प्रकाशित गर्दै मेडिकल अधिकृतको माग गरेको छ । यस अघि जेठ २९ गते पहिलो पटक, असार १३ गते दोस्रो पटक सूचना प्रकाशित गरी मेडिकल अधिकृत पदमा पालिकाले आवेदन दिन माग गरेको थियो ।
2024-07-14
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार