Listen LIVE

एनपिएल : काठमाण्डु ५३ रनले विजयी

काठमाण्डौ : नेपाल प्रिमियर लिग (एनपिएल)  क्रिकेट अन्तर्गत शुक्रबारको पहिलो खेलमा काठमाण्डु गोर्खाज विजयी भएको छ । काठमाण्डुले चितवन राइनोजलाई ५३ रनले हराएको हो । 

टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डुले दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवन १७ ओभर २ बलमा ८९ रन रन बनाउँदा अलआउट भएको हो । यो जितसँगै पाँच खेल खेलेको काठमाण्डुले ६ अंक जोडेको छ ।

प्रतिक्रिया