Listen LIVE

नेपालगञ्जमा आज दिनभर विद्युत अवरुद्ध हुने

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाको सम्पूर्ण क्षेत्रमा आज शनिबार दिनभर विद्युत अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले मर्मत कार्यका कारण विद्युत अवरुद्ध हुने जानकारी दिएको हो ।

विभिन्न फिडरहरुमा मर्मत सुधार कार्य गर्नुपर्ने भएकोले विद्युत अवरुद्ध हुने बताइएको छ ।

प्रतिक्रिया