दाङ : दाङ राप्ती गाउँपालिका वडा नम्बर ४ देवकोट स्थित रहेको देबकोट शान्ति सामुदायिक वनबाट सालको काठ बरामद गरिएको छ ।
सालको काठ लुकाई छिपाई राखेको भन्ने गोप्य सुचनाको आधारमा प्रहरी टोलीले उक्त बनमा बेवारीसे अवस्थामा रहेको सालको चिरान काठ ७ (सात) थान बरामद गरेको हो ।
बरामद गरी आवश्यक कारवाहीका लागि राप्ती सब डिभिजन बन कार्यालय मसुरिया दाङ पठाईएको प्रहरीले जनाएको छ ।
2024-07-03
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार