नेपालगञ्ज : बाँकेमा एक युवक मृत फेला परेका छन् । नेपालगञ्ज १८ कारकादों स्थित ममता कुम्हारको धान खेतमा एक पुरुष मृत अवस्थामा फेला परेका हुन् ।
अन्दाजी २५/२६ वर्षीय ती युवकको मृत अवस्थामा फेला परेको बाँके प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृतकको सनाखत भएको छैन । उक्त सम्बन्धमा थप अनुसन्धान प्रहरीले शुरु गरेका छ ।
2024-07-28
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार